Ads

पाल्पामा जग खन्दा भेटियो युद्धमा प्रयोग भएका हुन सक्ने तोपका गोला’


पाल्पा । पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा  दुई/तीन सय वर्षअघिको युद्धमा प्रयोग भएका हुन सक्ने तोपका गोला’ फेला परेका छन् । तानसेन नगरपालिकाको वडा नंं. ४ स्थित पुरानो गोलाखानामा (हाल पाल्पा अस्पताल नजिक) भीमसेन थापाको पालादेखि राणाकालसम्म प्रयोग हुने हतियार तोपका गोला भेटिएको हो ।

नेपाली सेनाले पाहुनाघर (गेस्ट हाउस) बनाउन घडेरी खन्ने  क्रममा गोलाखानामा पुरानो हतियार तोपगोला  भेटिएको  हो पाल्पामा नेपाली  सेनाको पल्टन स्थापना भएदेखि नै गोलाखाना (तोपका गोला बनाउने स्थान) सञ्चालनमा रहेको  थियो  । उक्त गोलाखाना प्रजातन्त्र स्थापना भएपछि बन्द भएको बताइएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Ads

सम्बन्धित पोष्टहरू