Ads

घट्यो डलरको भाउ, यस्तो छ आजको विनिमय दर


काठमाडौं । आज शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर कायम गरिएको छ । हिजो बिहिवारका भन्दा आज डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैँकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ १३ पैसा र बिक्री दर १३२ रूपैयाँ ७३ पैसा रहेको छ भने युरो एकको खरिद दर १४० रूपैयाँ ७४ पैसा र बिक्री दर १४१ रूपैयाँ ३८ पैसा कायम गरिएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ९३ पैसा र बिक्री दर १६० रूपैयाँ ६६ पैसा रहेको छ  । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १६ पैसा र बिक्री दर ३६ रूपैयाँ ३२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

अन्य मुद्राको विनिमय दर कति  ? 

 

Ads

सम्बन्धित पोष्टहरू