Ads

प्रधानमन्त्री प्रचण्ड पोखरामा, अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै (फोटो फिचर)


पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरामा आएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड पोखरा आएका हुन् ।

अहिले उद्घाटन समारोह चलिरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने भएकाले आइतबार पोखरा महानगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवाल

 

Ads

सम्बन्धित पोष्टहरू