काठमाडौं । जारी ८ औं महाधिवेशन अन्तरगत बन्दसत्रहलमा प्रचण्डद्धारा प्रस्तावका रुपमा घोषणा गरिएकामध्ये खस-आर्यतर्फ माओवादीका २५ महिला केन्द्रीय सदस्य यी रहेका छन् ।
आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, गङ्गा बेल्बासे, देवि खड्का, धर्मशिला चापागाईं, दामा शर्मा, रेणु चन्द, रेनु दाहाल, सत्या पहाडी, लक्ष्मी न्यौपाने, कुन्ती जोशी, समिता कार्की, टीका बुढाथोकी, गोमा कुँवर, कालिका चलाउने, मुक्तिनी गौतम, हरिमाया शर्मा, मुक्ति चौलागाईं लगायत ।
प्रतिक्रिया दिनुहोस्