काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका तीन सय जनाभन्दा बढीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता श्यामकुमार महतोले सो प्रकरणमा दोषी पाइएकाहरूलाई पक्राउ गर्न अनुमति पाएको सञ्चारमाध्ययमहरुलाई बताए ।
ललिता निवास प्रकरणमा दोषी पाइएकालाई किर्तेमा मुद्दा चलाउन प्रक्रिया अघि बढाइसकिएको महतोले बताए ।
प्रतिक्रिया दिनुहोस्