काठमाडौं- पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको छ।
काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटना भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्घटना प्रति दु:ख व्यक्त गरेका छन्।
गृह मन्त्रालय, सुरक्षाकर्मीलाई दुर्घटनामा परेकाको उद्धार गर्न निर्देशन दिए।
प्रतिक्रिया दिनुहोस्