Ads

प्रचण्डलाई भेट्न बालुवाटार पुगे अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

मंगलबार बिहान अध्यक्ष ओली राष्ट्रपति निर्वाचन, प्रदेश सरकार बिस्तार लगायतका विषयमा छलफल गर्न बालुवाटार पुगेको स्रोतले बताएको छ ।

Ads

सम्बन्धित पोष्टहरू