Ads

प्रि-ओपन सेसनमा नेप्से सूचक २.८८ अंकले बढ्याे


काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.८८ अंकले बढेको छ । यससँगै सूचक २१८६.५० विन्दुमा आएको छ । यो सेसनमा २५ कम्पनीको १६ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा ८ लाख ७१ हजार रुपैयाँको सेयर कारोबार भएको हाे ।

कुल ३५ वटा कारोबार भएको छ । १६ कम्पनीको भाउ बढेको छ भने ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

 

Ads

सम्बन्धित पोष्टहरू