सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिका–४ मा अवस्थित ब्रुसे झरना । पर्यटकको पर्खाइमा रहेको उक्त झरनाको प्रचारप्रचार हुन नसक्दा पर्यटनको राम्रो सम्भावना भएर पनि ओझेलमा परेको छ ।
तस्बिरः सुरेश आचार्य
प्रतिक्रिया दिनुहोस्