Ads

बजार र उचित मूल्य नपाउदा बोटमै रहे जुनार र सुन्तला


सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–४ स्थित माझकुभिण्डेका किसानका बगैँचामा बोटले थेग्नै नसक्ने गरी फलेको पहेंलपुर जुनार र सुन्तला । माघ महिनाको दोस्रो साता बित्दा पनि बजार र उचित मूल्य नपाएकाले किसान चिन्तित छन् ।

सुन्तला टिपेर शीतभण्डारण गर्ने सुविधा नभएको र बिक्री गर्न ढिला भएकाले बोटमै कुहिने होकी भन्ने भय किसानलाई छ भने अर्को वर्ष सुन्तला राम्रो उत्पादन गर्न माघ महिनामै बगैँचा व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

तस्बिर :  राधिका बुढाथोकी

Ads

सम्बन्धित पोष्टहरू