म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा सम्पन्न तेस्रो अन्तरमावि विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा बिजेता मंगला माविलाई पुरस्कार प्रदान गरिँदै ।
विजेता विद्यालयलाई नगद रु ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्रको साथमा रनिङ शिल्डद्वारा पुरस्कृत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्