Ads

ट्रफीका साथमा नेपाल टेलिभिजनका टोली


काठमाडौं । नेपाल टिलिभिजनको ३८औँ वार्षिकोत्सवका अवसरमा नेपाल टेलिभिजन कर्मचारी युनियनको संयोजनमा आयोजित फुटसल प्रतियोगितामा प्रथम भएका नेपाल टेलिभिजनका टोली सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग ट्रफीका साथमा ।

Ads

सम्बन्धित पोष्टहरू