हेलम्बु । हेलम्बु गाँउपालिकामा निर्माणाधीन ६० किलोमिटर लामो पदमार्गमा हिँड्दै गरेका खच्चर । अहिलेसम्म ३ किमि पदमार्ग निर्माण सम्पन्न भएको छ ।
पदमार्ग निर्माण सम्पन्न भएपछि आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको केन्द्र बन्ने गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्