Ads

जाजरकोटमा भिरबाट लडेर एकजनाको मृत्यु


सुर्खेत ।  जाजरकोटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । कुशे गाउँपालिका वडा नम्बर ४ तप्तीका अन्दाजी ३१ वर्षीय अम्मरबहादुर शाहीको ससुरालीबाट फर्किंदै गर्दा भिरबाट लडेर मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनी भिरबाट करिब २०० मिटर तल खसेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू