मोरङ । मोरङको लेटाङ नगरपालिका–८, जाँतेका किसान राजन गौतम बिक्रीका लागि केरा बजार लैजाने तयारी गर्दै । गौतमले जाँतेमा एक विघा क्षेत्रफलमा व्यावसायिक केरा खेती गरेका छन् ।
केरा प्रतिघरी रु ६०० मा बिक्री हुने र यसको माग विशेष गरी काठमाडौं, चितवन, पोखराबाट आउने उनी बताउछन् ।
प्रतिक्रिया दिनुहोस्