बागलुङ । दुई वर्षमा काम सक्ने गरी विसं २०७५ असारबाट सुुरु भएको रु ३२ करोड लागतको बागलुङ नगर लिफ्ट खानेपानी आयोजनाको काम तीन पटक म्याद थप्दासमेत निर्माणाधीन अवस्थामा ।
बागलुङ बजार मुनिको काठेखोलाबाट सलफटमार्फत पानी तानेर बजारवासीलाई वितरण गर्ने योजनाको काम कछुवा गतिमा छ ।
प्रतिक्रिया दिनुहोस्