Ads

शुल्क तिरेर काठको पुल तर्दै स्थानीयवासी


कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमाथि बनाइएको अस्थायी काठे पुलबाट साइकल लिएर गन्तव्यतर्फ जाँदै सर्वसाधारण । शुक्लाफाँटा नगरपालिका–१२ र लालझाडी गाउँपालिका–४ का बासिन्दा काठको पुलबाट सवारीसाधन  आवतजावत गरेवापत  शुल्क तिर्देै आएका छन् ।

काठेपुल नजिकै एक दशक अघिदेखि पक्की पुलको पिल्लर ठड्याइएको भएपनि पुल निर्माण कार्य अलपत्र परेको छ ।

Ads

सम्बन्धित पोष्टहरू