कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर– १४ गढीबाट प्याराग्लाइडिङको परीक्षण उडान गर्दै ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको अवलोकन गर्नेगरी व्यावसायिक प्याराग्लाइडिङ सुरु गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्