Ads

मायाको चिनो जानकी मन्दिरको प्रतिमा


जनकपुर । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई शुक्रबार जनकपुरधाममा नेपाल–भारत मैत्री युवा सङ्घ केन्द्रीय समितिका अध्यक्ष एवं नेपाली काँग्रेस सहमहामन्त्री महेन्द्र यादवले मायाको चिनो जानकी मन्दिरको प्रतिमा दिएर सम्मान गर्दै ।

Ads

सम्बन्धित पोष्टहरू