Ads

स्तम्भ अवलोकनमा सञ्चारकर्मी


कपिलवस्तु । कपिलवस्तु जिल्लाको सदरमुकाम तोलिहवाबाट करिब चार किमी दक्षिण–पश्चिममा अवस्थित गोटीहवामा रहेको क्रकुछन्द बुद्धको जन्मस्थलमा रहेको ढुङ्गाको स्तम्भ अवलोकन गर्न पुगेका काठमाडौँका सञ्चारकर्मी । क्रकुछन्द बुद्ध विश्वमै  पहिलो बुद्ध मानिन्छ ।

Ads

सम्बन्धित पोष्टहरू