सुर्खेत । हिमाली भेगतिर चिसो बढेपछि सुर्खेततिर चरनका लागि ल्याइएका घोडा तथा खच्चडहरु ।
हरेक वर्ष चिसो सिजनमा यहाँ हिमाली भेगतिरबाट घोडा तथा खच्चडहरु चरनका लागि ल्याउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्