जाजरकोट । सडक डिभिजन कार्यालय चौरजहारी, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त जाजरकोट छेडा–खलंगा सडक खण्डका १२ स्थानहरुमा सवारी दुर्घटना न्यूनीकरण तथा सचेतनाका लागि जेब्रा क्रसिङ बनाइ सञ्चालनमा ल्याइँदै ।
प्रतिक्रिया दिनुहोस्