तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित वेनीटारमा लागुऔषधसहित पक्राउ परेका युवालाई सार्वजनिक गरिँदै । प्रहरीले लागुऔषधसहित म्याग्दीका २२ वर्षीय रवीन किसनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्