Ads

ढुंगा लागेर एक जनाकाे मृत्यु


हेमन्त केसी 

सुर्खेत ।  रुकुम आठबीसकोट नगरपालिका ११ का ३५ वर्षीय अशोक खड्काको ढुंगा लागेर मृत्यु भएको छ ।

जाजरकाेट नलगाड नगरपालिका ५ कालीमाटीबाट  खारा तर्फ गइरहेको मोटरसाइकलमा सवारी खड्काको ढुंगा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

ढुंगा लाग्नेबित्तिकै घाइते भएका खड्कालाई नगर अस्पताल दल्लीमा ल्याएर उपचार गर्दा गर्दै मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख सन्तोष रोकाले जानकारी दिए ।

 

Ads

सम्बन्धित पोष्टहरू