Ads

सवारी चालक अनुमति पत्रको परीक्षा सञ्चालन उद्घाटन कार्यक्रम


भक्तपुर । सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ बमोजिम सवारी चालक अनुमति पत्रको परीक्षा सञ्चालन नयाँ प्रणालीको आज मध्यपुर थिमिस्थित इजी वे ट्रायल सेन्टरमा उद्घाटन कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल । उक्त व्यवस्था आजबाट लागू भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू