भोजपुर । पौवादुङमा गाउँपालिकाका ३३ ओटा सामुदायिक विद्यालयलाई ब्रोडव्यण्ड इन्टरनेट सामग्री हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष किरण राई ।
नेपाल दूरसञ्चार प्राधिकरण र पौवादुङमा गाउँपालिकाबीच भएको सम्झौता अनुसार यहाँका विद्यालयमा इन्टरनेट सेवा बिस्तार गर्न लागिएको हो ।
प्रतिक्रिया दिनुहोस्