Ads

बलात्कार आराेपमा एक जना पक्राउ


भक्तपुर । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आराेपमा अछाम मेल्लेख गाउँपालिका-६ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-१ बस्ने २१ वर्षीय उमेश रावललाई प्रहरीले पक्राउ गरेको छ ।

रावलले ती महिलालाई चाँगुनारायण नगरपालिका-८ स्थित एक रिसोर्टमा सोही दिन राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

Ads

सम्बन्धित पोष्टहरू