ओखलढुंगा । ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव भेटिएको छ ।
मोलुङ गाउँपालिका-२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षीया बेदुकाको घर नजिकैका रुखमा झुन्डिएको अवस्थामा शव भेटिएको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
घट्नाबारे थप अनुसन्धान भइरहेको निरीक्षक दासको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्