काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालाई पनि कोरोना संक्रमण भएको छ ।
उनको निजी सचिवालयका अनुसार कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि मंगलबार गरिएको परीक्षणमा कोरोना नेगेटिभ देखिएको हो ।
प्रतिक्रिया दिनुहोस्