Ads

रक्तिमका गायक शर्मा पनि संक्रमित, भन्छन्-भीषण लडाई जारी छ


काठमाडौं । रक्तिमका चर्चित प्रगतिशिल गायक जीवन शर्मालाई पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

अहिले आइसोलेसनमा रहेको उनले जनाएका छन् ।

उनले फेसबुक पेजमा लेखेका छन्- भीषण लडाई जारी छ । हार्ने सम्भावना छैन ।

Ads

सम्बन्धित पोष्टहरू