Ads

प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकको गिरावट


काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक साेमबार सामान्य अंकले घटेको छ । नेप्स सूचक ०.१३ अंकले घटेर १९२६.२७ विन्दुमा आएको छ ।

६ कम्पनीको २४० कित्ता सेयर कारोबार हुँदा ५७ हजार ५२५ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा २ कम्पनीको भाउ बढेको छ भने २ कम्पनीको मूल्य घटेको छ । बाँकीमा कुनै परिवर्तन भएको छैन ।

Ads

सम्बन्धित पोष्टहरू