Ads

कैलाली बहुमुखी क्याम्पसमा भोली बिदा


धनगढी । कैलाली बहुमुखी क्याम्पसमा भोली बिदा हुने भएको छ ।

बिहीबार रामनवमीको अवसर पारेर क्याम्पस बन्द गरिएको सूचनामार्फत क्याम्पसले जानकारी दिएको छ । भोली सम्पूर्ण तहको पठनपाठन तथा प्रशासनिक कार्य बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू