Ads

सरकार र मिटरब्याज पीडितबीच ५ बुँदे सहमति


काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ५ बुँदे सहमति भएको छ ।

सरकारबीच वार्ता टोली र पीडितहरुको वार्ता टोलीबीच मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गर्नेसहितका ५ बुँदे सहमति भएको छ ।

सरकार र मिटरब्याज पीडितबीचको सहमति भएपछि सो आन्दोलन फिर्ता लिएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू