काठमाडौं । काठमाडौंबाट बैंग्लोरका लागि उडेको नेपाल वायुसेवा निगमको जहाज डाइभर्ट गरि फिर्ता गराइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २:२० मा उडेको नेपाल एअरलाइन्सको जहाजमा चरा ठोक्किएको आशंकापछि उडेको तीन मिनेटमै विमानस्थल फर्किएको हाे ।
निगमको आरए २२५ उडान नम्बरको जहाजमा चरा ठोक्किएको अनुमान गरिएको छ। जहाजमा १५४ जना यात्रु थिए । यद्यपि घटनाबारे वास्तविक तथ्य आउन बाँकी
प्रतिक्रिया दिनुहोस्