चितवन । चितवन र नवलपुर भएर बग्ने नारायणी नदीमा करिब पाँच अर्ब रुपैयाँको लागतमा निर्माणाधीन तटबन्ध ।
पहिलो चरणमा बाढीको समयमा कटान गर्न सक्ने स्थानमा अहिले धमाधम तटबन्ध निर्माण कार्य भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्