Ads

कोशी प्रदेशको बजेट अधिवेशन अन्त्य


विराटनगर । कोशी प्रदेश सरकारले बजेट अधिवेशन अन्त्य गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले जेठ ३१ गते राति १२ बजेदेखि प्रदेशसभाको चालु दोस्रो तथा बजेट अधिवेशन अन्त्य गरेका हुन् ।

उनले कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को जेठ ३१ गतेको सिफारिसअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको अधिवेशन अन्त्य गरेका हुन् । प्रदेशसभाको अर्को बैठक आज बिहान ११ बजे बस्ने छ।

Ads

सम्बन्धित पोष्टहरू