Ads

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य


काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।जसअनुसार लोकल गाजर प्रतिकेजी न्यूनतम मूल्य  ११० रुपैयाँ, मटर कोसा प्रतिकेजी १६० रुपैयाँ, कुरिलो प्रतिकेजी २५०, काउली स्थानीय प्रतिकेजी मूल्य  ५०, आलु रातो  ४०, नेपाली गोलभेँडा ठुलो ३० कायम भई कारोबार भइरहेको छ ।

त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ३०० रुपैयाँ , ब्रोकाउली ६०, कागती १६० रुपैयाँ, चमसूरको साग  रू १००, न्युरो  ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काँक्रो ६०, गुन्द्रुक २५०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू