काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार मालदह आँप ७०, भारतीय लिच्ची २५०, लोकल लिच्ची १२०, खुर्सानी सुकेको ४५०, लसुन १८०, चाइनिज लसुन २३०, छ्यापी सुकेको १२० मा कारोबार भइरहेको छ ।
लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य १००, मटर कोसा प्रतिकेजी मूल्य १५०, घिउ सिमी राजमा ९०, कुरिलो प्रतिकेजी २५०, काउली स्थानीय प्रतिकेजी मूल्य ४०, आलु रातो ४०, भारतीय गोलभेँडा ठुलो ४०, टनेल गोलभेँडा सानो ६, लौका ५० कायम भई कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्