काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।
जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य १००,भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ५०, घिउ सिमी राजमा ६०,कुरिलो प्रतिकेजी २५०, काउली स्थानीय प्रतिकेजी ८० रुपैयाँ , आलु रातो ४३, नेपाली गोलभेँडा ठुलो ३५, भारतीय गोलभेँडा ठुलो ३५, टनेल गोलभेँडा सानो ८, लौका ५० कायम भई कारोबार भइरहेको छ ।
त्यसै गरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ , ब्रोकाउली ८०, कागती १५० रुपैयाँ, पालूगो साग रु १००, न्युरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ५० रुपैयाँ ,लोकल काँक्रो १२०, गुन्द्रुक २५०, अदुवा प्रतिकेजी ३०० रहेको समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्