Ads

हिउँ पन्छाउँदै,यातायात चलाउँदै


लगातारको हिमपातले बिहीबारबाट अबरुद्ध बनेको सुदूरपश्चिम प्रदेशको सात पहाडि जिल्ला जोड्ने भीमदत्त राजमार्ग तीन दिनपछि सुचारू भएपछि यातायात साधन गन्तव्य तिर जाँदै । (तस्विर कथा )

तस्वीर : करन ताम्राकार, रासस
Ads

सम्बन्धित पोष्टहरू