Ads

मेयर बालेनविरुद्ध सर्वोच्चमा अवहेलनाको उजुरी दर्ता


काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दर्ता भएको छ ।

अधिवक्ता वर्षाकुमारी झाले पेस गरेको निवेदनको पेसी सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको छ ।

अधिवक्ता झाले काठमाडौंका मेयर शाहविरुद्ध पेस गरेको निवेदनमाथि आइतबार न्यायाधीश ढुंगानाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।

मेयर शाहले उच्च अदालत पाटनको आदेशविरुद्ध अभिव्यक्ति दिएका थिए । भारतीय चलचित्र ‘आदिपुरुष’ काठमाडौं महानगरपालिकाका चलचित्र हलहरूमा चल्न दिन भनेर उच्च अदालत

पाटनले आदेश दिएपछि मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा अदालतविरुद्ध अभिव्यक्ति

Ads

सम्बन्धित पोष्टहरू