Ads

अशक्तलाई नागरिकता दिन घरमै पुगे प्रमुख जिल्ला अधिकारी


त्रिशूली । नुवाकोटकी  शारीरिकरुपमा पूर्ण अशक्त २१ वर्षीया सन्तोषी रिमालले मङ्गलबार नागरिकता पाएकी छिन् ।

तारकेश्वर गाँउपालिका–६ निवासी रिमालले नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापाकाे हातबाट नागरिकता पाएकी हुन् । प्रमुख जिल्ला अधिकारी थापा नेतृत्वकाे टाेलीले  उनकै घरमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेकाे हाे।

Ads

सम्बन्धित पोष्टहरू