Ads

पक्राउ परेकाहरुलाई थप सात दिन थुनामा राख्न अनुमति


काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप सात दिन थुनामा राख्न अनुमति दिएको छ ।

यस प्रकरणमा हिजो पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पुर्व निर्वाचन आयुत्त सुधीरकुमार शाहसहित चारजनालाई सरकारी वकिलको कार्यालय लगिएको थियो ।

गुरुङ, सुधीरकुमार शाह, र धर्मप्रसाद गौतम बिरामी भएपछि हिजोदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

उनीहरूलाई अस्पतालबाट सीआईबी कार्यालय ल्याएर म्याद थपका लागि लगिएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू