Ads

चुरे तराई मधेस संरक्षण विकास समितिका पाँच जना पदाधिकारी बर्खास्त


काठमाडौँ । आज(सोमबार) बसेको मन्त्रिपरिषद बैठकको निर्णयबाट राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका पाँच जना पदाधिकारीलाई बर्खास्त गरेको छ ।

केपी ओली नेतृत्वको सरकार हुँदा नियुक्ती पाएका अध्यक्ष डा. किरण पौडेलसहित सदस्यहरु कमला ओली शिवाकोटी, शशीकुमार शर्मा, डाक्टर सुस्मिता ढकाल र भेषराज आचार्य बर्खास्त भएका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू