Ads

युएईविरुद्ध नेपालका लागि तेस्रो विकेट


काठमाडौँ । नेपालले जिम्बावेमा जारी आइसीसी विश्वकप छनोट २०२३ अन्तर्गतको प्लेअफ खेलमा युएईविरुद्ध खेलमा नेपालका लागि तेस्रो विकेट लिएका छन् ।

स्पिनर सन्दीप लामिछानेले १० रन बनाएका रमिद शहजादलाई एल्बीडब्लूको धरापमा पारेका हुन् ।

खेलमा उनको यो दोस्रो विकेट हो । यसअघि उनले २८ रन बनाएका आर्यान्स शर्मालाई आउट गरेका थिए ।

यूएईले ३ विकेटको क्षतिमा ८५ रन बनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू