बझाङ । असोज ३१ र कार्तिक ३ गतेको परेको अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले थलारा गाउँपालिकाको रेगम र केदारस्युँ गाउँपालिकाको देउरा बजार जोड्ने झोलुङ्गे पुल बगाएपछि हालिएको काठको साँघु तर्दै स्थानीयवासी ।
तस्वीः रमेश केसी , रासस
प्रतिक्रिया दिनुहोस्