Ads

सभामुख घिमिरेद्धारा प्रधानमन्त्रीपत्नी सीता दाहालको निधनप्रति दु:ख व्यक्त


काठमाडौ । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)कि जिवनसंगिनी सीता दाहालकाे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको खबरले स्तब्ध बनाएकाे छ।

उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।

Ads

सम्बन्धित पोष्टहरू