काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बजेट सम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण गरेका छन्।
राष्ट्रपति पौडेलले आइतबार विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० प्रमाणीकरण गरेका हुन्।
संघीय संसदबाट पारित भएका विधेयक संविधान बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्