काठमाडाैँ । साउनको सोमबार आज काठमाडौंको मैतीदेवी मन्दिरबाट पशुपतिनाथसम्म धार्मिक पदयात्रा गरिएको छ ।
नेपाल सनातन धर्म संस्कृतिलगायत विभिन्न धार्मिक संघसंस्थाको आयोजनामा पदयात्रा गरिएको हो ।
पदयात्रामा राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्