काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ८०, टनेल गोलभेडा सानो ६५, भारतीय प्याँज सुकेको प्रतिकेजी मूल्य ५०, घिउ सिमी लोकल ४०, कुरीलो प्रतिकेजी २५०, काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ , आलु रातो ४६, भारतीय आलु रातो ३५, लौका ५० रूपैयाँ कायम भइ कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्